माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय – Nepal Press

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघे संङक्रान्तिको दिन सार्वजनिक   बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते  बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा जानकारी दिए । हुन ।

यस्तै आजको मन्त्रिपरिषद्मा राष्ट्रिय सभाको हिउँदे अघिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष प्रस्ताव पेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *