सार्वजनिक बिदा – Nepal Press
सार्वजनिक बिदा

जानकी जन्मोत्सवका अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेस सरकारले माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्तिमार्फत आज प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् । जानकी नवमीको अवसरमा उनले शुभकामना पनि दिएका छन् । जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेशको गरिमालाई समेत...