नेपाल प्रेस – Page 949 – Nepal Press
नेपाल प्रेस

देउवालाई कांग्रेस नेताको आग्रह–पृथ्वी जयन्ती मनाउन दबाब दिनुस्

काठमाडौं। नेपाल राज्यको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको कदर स्वरुप ‘पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ मनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसकै नेताले निवेदन दिएका छन्। त्यस्तो निवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य एवम् पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र महासमिति सदस्य लोकेश ढकाल छन्। बिहीबार उक्त...