नेपाल प्रेस – Page 101 – Nepal Press
नेपाल प्रेस

सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध

हेटौँडा । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, मझिमटारमा सुख्खा पहिरो जाँदा काठमाडौँ आवतजावत गर्ने दुईतर्फी सवारी अवरुद्ध भएको छ । नौबिसे–मुग्लीङ सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग निर्माणको क्रममा काटिएको पहाड खसेर सुख्खा पहिरो जाँदा राजमार्गको करिब डेढ सय मिटर अवरुद्ध भएको छ । पहिरो गएको स्थानको निरीक्षण गरेका...