साना किसान विकास लघुवित्तको अध्यक्षमा खेमबहादुर पाठक – Nepal Press

साना किसान विकास लघुवित्तको अध्यक्षमा खेमबहादुर पाठक

सहकारीलाई बैंक बनाउने लक्ष्य

काठमाडौं । साना किसान विकास लघुवित्त वितीय संस्थाको अध्यक्षकमा खेमबहादुर पाठक निर्वाचित भएका छन् । साना किसान विकास लघुवित्त वितीय संस्था र आरएनबी लघुवित्त मर्ज भएरपछि पाठक अध्यक्ष बनेका हुन ।

संस्थाको संचालकमा नेपाल बैंकबाट समता पन्त, कृषि विकास बैंकबाट डा. बाबुकाजी थापा र पब्लिकबाट उमेश लम्साल, भिमकान्त पन्त र सुखदेश न्यौपाने संचालक बनेका छन ।

अध्यक्षमा पाठकले भने, ‘अब ख वर्गको बैंक बनाउने छौं । हामो चुक्ता पुजी ३ अर्ब ३३ करोड भएको छ । सरकारको कृषिमा सहकार्य काम गर्ने गरेर बैंक बनाउने छु । सरकारले पनि साथ दिने भनेको छ । देशभरको कृषकलाई जोडने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *