टीओआर टुंग्याउन शीर्ष तीन नेता भोलि बस्ने (भिडिओ) – Nepal Press

टीओआर टुंग्याउन शीर्ष तीन नेता भोलि बस्ने (भिडिओ)

रविको नाम नलेखे ‘गोर्खा मिडियाका तत्कालीन एमडी’ लेख्नुपर्ने कांग्रेसको नयाँ अडान

काठमाडौं । सहकारी ठगीबारे बनाउने छानबिन समितिको टीओआर आज टुंगो लाग्न सकेन । भोलि शीर्ष तीन नेता बसेर सहमति जुटाउने सहमति भएको छ ।

आज कार्यदलको बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा नपुगेको हो । स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन ।


प्रतिक्रिया

One thought on “टीओआर टुंग्याउन शीर्ष तीन नेता भोलि बस्ने (भिडिओ)

  1. ईतिहास बोकेको पार्टी रे । हेर ध्यान रविमा । सहकारीको समस्या समाधानमा काँग्रेसलाई १% पनि चासो छैन । खालि रविको नाम लेख्न पाए राजिनामा भन्न पाईयो । रविले राजिनामा दिएपछि गठबन्धन छोडछन् र सरकार ढल्छ । अनि आफूले बनाएर देश लुटौंला भन्ने हो । धिक्कार छ यस्तो पार्टी र त्यसका नेतालाई ।काँग्रेस झन् झन् पतनोन्मुख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर