कुटनीति प्रेस – Page 17 – Nepal Press
कुटनीति प्रेस

गोर्खा सैनिकका माग सम्बोधन गर्न बेलायती राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गोर्खा सैनिकले उठाइरहेका माग सम्बोधन गरिदिन नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग आग्रह गरेका छन् । शुक्रबार गृहमन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालीहरूले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास स्मरण गराउँदै राजदूत पोलिटलाई उनीहरूको सेवा सुविधाको सवालमा उठेका मागहरूको...

1 15 16 17 18 19 40