राजदूत खड्कालाई पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रको पनि जिम्मेवारी – Nepal Press

राजदूत खड्कालाई पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रको पनि जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्कालाई थप तीन मुलुकको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

खड्कालाई गणतन्त्र पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रको लागि समेत गैरआवासीय राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीले राजदूत आचार्यलाई नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन मुलुकको गैरआवासीय राजदूत नियुक्त गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर