राजदूत ढकालद्वारा कम्बोडियाका राजालाई ओहदाको प्रमाणपत्र पेश – Nepal Press

राजदूत ढकालद्वारा कम्बोडियाका राजालाई ओहदाको प्रमाणपत्र पेश

काठमाडौं । कम्बोडियाका लागि गैरआवासीय नेपाली राजदूत गणेशप्रसाद ढकालले त्यहाँका राजा नोरोद्दम सिनामोनीसमक्ष आज ओहादाको प्रमाणपत्र बुझाएका छन् । राजधानी फेनोम पेनस्थित शाही दरबारमा आयोजित विशेष समारोहमा उनले प्रमाणपत्र बुझाए ।

ढकालले कम्बोडियासहित थाइल्यान्ड, लाओस, सिंगापुर र भियतनाम मामिला पनि हेर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर