प्रधानसेनापति शर्मा भारतदेखि स्वेदश फिर्ता

२०७८ पुष २७ गते २२:४६

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको राजधानी दिल्लीमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्केका छन् । उनी गत पुस १८ देखि ३० गतेसम्म बिदा लिएर उपचारका लागि अघिल्लो साता दिल्ली गएका थिए ।
नेपाली सेनाका अनुसार शर्माले मंगलबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर