सुवास नेम्वाङ – Nepal Press
सुवास नेम्वाङ

सुवास नेम्वाङको शंकाः जबराविरुद्धको महाभियोग पारित गर्न होइन, चुनाव सार्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ससंदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन् । नेम्वाङले भने, ‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो ।’ संसदमा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह...