नेपाली क्रिकेट – Nepal Press
नेपाली क्रिकेट

ज्ञानेन्द्र मल्लः कप्तानी गुमाए, सम्मान कमाए

क्यानले भर्खरै प्रशिक्षक नियुक्त गरेका दासानायेकको नेपाल आगमनसँगै परिस्थितिमा फेरबदल भयो । उनले कप्तानी परिवर्तनको विषयमा स्पष्टरूपमा क्यानको पक्ष लिए । नेपाली क्रिकेटमा राम्ररी भिजेका दासानायकेको राष्ट्रिय टिमका सिनियर खेलाडीसँग राम्रो सम्बन्ध थियो ।