विश्वकप लिगअघि नेपालले पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्ने – Nepal Press

विश्वकप लिगअघि नेपालले पपुवा न्यूगिनीसँग एकदिवसीय खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनीसँग ओमानमा एकदिवसीय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार नेपालले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई वटा एकदिवसीय खेल खेल्ने निश्चित भएको हो ।

नेपालले पपुवा न्यूगिनीविरुद्ध (सेप्टेक्बर ५ र ८) भदौ २० मा पहिलो र भदौ २३ मा खेल्नेछ ।

सेप्टेम्बर १३ देखि २० सम्म नेपाल, ओमान र अमेरिकाबीच आईसीसी विश्वकप लिग-२ त्रिकोणत्मक ओडीआई सिरिज ओमानमा आयोजना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर