संवैधानिक इजलास – Page 4 – Nepal Press
संवैधानिक इजलास

संवैधानिक इजलासमा बहस सकियो, आइतबारदेखि जवाफी बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा जारी बहस सकिएको छ । सरकारी वकिल र सभामुखको तर्फबाट आजदेखि बहस सकिएको हो । सर्वोच्च अदालतका अनुसार आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्यूरीले सुझाव दिनेछ । एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला...