संवैधानिक इजलास – Page 3 – Nepal Press
संवैधानिक इजलास

अदालतमा ‘कम्फरटेबल इजलास’ खोज्न वकीलको होडबाजी

संविधानको धारा १ सय ३७ ले संवैधानिक इजलासको परिकल्पना गर्दै ‘गम्भीर संवैधानिक व्याख्या’ लगायतको क्षेत्राधिकार प्रदान गरेको छ । उक्त धाराको १ मा लेखिएको छ- सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधानन्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहनेछन् ।