प्रधानन्यायाधीशको प्रश्नः प्रधानमन्त्रीको पार्टीले सरकार चलाउँदिन भन्न पाउँदैन ? – Nepal Press
संवैधानिक इजलास

प्रधानन्यायाधीशको प्रश्नः प्रधानमन्त्रीको पार्टीले सरकार चलाउँदिन भन्न पाउँदैन ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले ‘प्रधानमन्त्रीको पार्टीले सरकार चलाउँदिन भन्न नपाउने ?’ भन्दै प्रश्न गरेका छन् ।

अधिवक्ता भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटन गर्ने कुनै संवैधानिक व्यवस्था नभएको जिकिर गरेपछि जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबराले प्रतिप्रश्न गरेका हुन् ।

उनले भने– म सरकार चलाउँदिन भन्न पाउँदैन प्रधानमन्त्रीको पार्टीले ? संसदमा बहुमत पाएको दलले सरकार बनाउनु नै पर्ने, सरकार चलाउन पाउँदिन भन्न नपाउने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर