प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिटको सुनुवाइ आज पनि हुँदै – Nepal Press

प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिटको सुनुवाइ आज पनि हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा परेका रीटहरु माथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा रीट निवेदकका तर्फबाट ७ जनाले बहस गरिसकेका छन् ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका छन् ।

आज सरकारतर्फबाट ४ जनाले बहस गर्नेछन् । निवेदकहरुले सो मुद्दा बृहत पूर्ण इजलासमा लैजान माग गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर