बझाङमा ६ सय जति भोट गन्न बाँकी हुँदा एमालेका दमन साढे ४ सय मतले अगाडि – Nepal Press

बझाङमा ६ सय जति भोट गन्न बाँकी हुँदा एमालेका दमन साढे ४ सय मतले अगाडि

कैलाली । बझाङमा एमाले र काङ्ग्रेसबिच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

अहिले साइपाल गाउँपालिकाको मतगणना भइरहेको छ । यहाँको १ र २ वडाको मतगणना हुँदा एमाले उम्मेदवार दमन भण्डारीले अझै अग्रता बढाएका छन् ।

अहिले एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार २९५ प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले १० हजार ८४९ मत प्राप्त गरेका छ। साईपालका अन्य वडाको मतगणना जारी छ ।

यहाँ ११५४ मत खसेकोको अब करिब ६०० गणना हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *