नेकपा एमाले – Page 4 – Nepal Press
नेकपा एमाले

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

प्रारम्भिक सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी/विरोध, उम्मेदवारी फिर्तालगायतका प्रक्रिया सुरू हुनेछ । निर्वाचन समितिका अनुसार उम्मेदवार अन्तिम नामावली ३ बजेपछि प्रकाशन हुनेछ ।