नेकपा एमाले – Page 2 – Nepal Press
नेकपा एमाले

माओवादीलाई आयोगले दपेट्दा एमालेको आपत्ति, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन खोजिएको हो ?

आयोगले माओवादी केन्द्रको विधान र दस्तावेजमा उल्लेखित साम्यवाद र वर्गसंघर्ष जस्ता शब्द संविधान तथा कानूनबमोजिम नभएको भन्दै ती हटाएर दल दर्ता गर्न पत्र लेखेको थियो । माओवादीले यसबारेमा मौनता साँधेका बेला एमालेले आयोगको सो निर्णयप्रति आपत्ति जनाएको छ ।