नेकपा एमाले – Page 3 – Nepal Press
नेकपा एमाले

चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के-के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने ओलीले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पुर्‍याएर ल्याउन सुझाव दिए ।