इलाममा सुहाङ ५६६२ भोटले अगाडि, यस्तो छ पछिल्लो परिणाम – Nepal Press

इलाममा सुहाङ ५६६२ भोटले अगाडि, यस्तो छ पछिल्लो परिणाम

विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । दुईजनाबीचको अन्तर ५ हजार ६६२ मत छ ।

पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।

नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।

हेर्नुस् अहिलेसम्म कसले कति मत ल्याए –


प्रतिक्रिया

One thought on “इलाममा सुहाङ ५६६२ भोटले अगाडि, यस्तो छ पछिल्लो परिणाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर