अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची बन्दसत्रबाट अनुमोदन – Nepal Press

अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूची बन्दसत्रबाट अनुमोदन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्ताव भएको केन्द्रीय सदस्यको सूची अनुमोदन गरेको छ ।

सोमबार विहान पौने १ बजे महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्ताव गरेको सूची अनुमोदन भएको हो ।

केही नेताहरुले आफू छुटेको भन्द विरोध गरेकोपनि ओलीले उनीहरुलाई सल्लाहकारमा लैजाने आश्वासन ओलीले दिएका छन् ।

शनिबारको बन्दसत्रले अध्यक्ष अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको अधिकार दिएको थियो । सोही अनुसार ओलीले सदस्यहरुको सूची तयार गरेर प्रस्ताव गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर