नेकपा एमाले – Page 18 – Nepal Press
नेकपा एमाले

केन्द्रीय कमिटी बैठकतर्फ बढेका एमाले नेताहरुका पाइला (तस्बिरहरु)

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासलमा शुरु भएको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव लगायत संगठनात्मक निर्णय लिनका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

1 16 17 18 19 20 36