केन्द्रीय कमिटी बैठकतर्फ बढेका एमाले नेताहरुका पाइला (तस्बिरहरु) – Nepal Press

केन्द्रीय कमिटी बैठकतर्फ बढेका एमाले नेताहरुका पाइला (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासलमा शुरु भएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव लगायत संगठनात्मक निर्णय लिनका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा सहभागी हुन नेताहरु निर्धारित समयभन्दा अघि नै बैठकस्थल पुगेका थिए । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्तावमा सामान्य संशोधनसहित पारित गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरेको छ ।

 
 
 
  
   









प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर