नेकपा एमाले – Page 17 – Nepal Press
नेकपा एमाले

अर्याल होटलमा तुलसा थापाले भनिन्- माधव कमरेडलाई भेट्न आएकी हुँ

काठमाडौं । नेकपा एमालेकी सांसद एवं उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाले आफू वरिष्ठ नेता माधवकुमार नेपालसँग व्यक्तिगत भेटघाटका लागिमात्रै अर्याल होटल पुगेको बताएकी छिन् । नेपाल प्रेससँग कुराकानी गर्दै थापाले आफूलाई नेता नेपालले भेट्नका लागि समय दिएकोले आइपुगेको बताइन् । ‘माधव कमरेडलाई भेट्न आएकी हुँ । व्यक्तिगत हिसाबले...

1 15 16 17 18 19 36