अर्याल होटलमा तुलसा थापाले भनिन्- माधव कमरेडलाई भेट्न आएकी हुँ – Nepal Press

अर्याल होटलमा तुलसा थापाले भनिन्- माधव कमरेडलाई भेट्न आएकी हुँ

काठमाडौं । नेकपा एमालेकी सांसद एवं उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाले आफू वरिष्ठ नेता माधवकुमार नेपालसँग व्यक्तिगत भेटघाटका लागिमात्रै अर्याल होटल पुगेको बताएकी छिन् ।

नेपाल प्रेससँग कुराकानी गर्दै थापाले आफूलाई नेता नेपालले भेट्नका लागि समय दिएकोले आइपुगेको बताइन् । ‘माधव कमरेडलाई भेट्न आएकी हुँ । व्यक्तिगत हिसाबले उहाँसँग छलफल गर्छु । कुनै राजनीतिक निर्णय भइसकेको छैन’, थापाले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर