तुलसा थापा – Nepal Press
तुलसा थापा

अर्याल होटल पुगेका माया र तुलसा संस्थापन पक्षमै फर्किए, दलको बैठकमा सहभागी

काठमाडौं । माधव नेपालपक्षीय सांसदहरूको भेलामा पुगेकी वामदेव गौतमपत्नी कुमारी तुलसी थापा अर्याल होटलबाट सीधै संसद भवनमा पुगेकी छन् । अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन उनी ल्होत्से हलमा आइपुगेको बैठकस्थलमा एमाले नेता गोकुल बास्कोटाले जानकारी दिए । तीन बजेदेखि बस्ने बैठकमा भाग लिन माधव नेपाल...