आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति – Nepal Press

आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति

रूपन्देही । लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो संसदीय दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै प्रदेश प्रमुखको आलोचना गरेको छ ।

सो पार्टीका लुम्बिनी अध्यक्ष लिला गिरीले विज्ञप्ति जारी गर्दै कानुन विपरीत प्रदेश प्रमुखले आफ्नो सदस्यलाई सपथ खुवाएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष गिरीले कानुन विपरीत विपक्षीको सहभागिता सरकारमा गराएको जनाएका छन् ।

एमालेले आज सपथ लिएका अजय शाही र विमला वलीलाई आफ्नो संसद गन्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर