माधवपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदै, नेताहरूको चहलपहल (तस्बिरहरू) – Nepal Press

माधवपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदै, नेताहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं । नेकपा एमाले विभाजन वा एकताको बारेमा निर्णय गर्न वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदैछ ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहितका नेताहरू पुगिसकेका छन् । पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।

नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् ।



 
 
 
तस्बिरहरू : सरोज बैजु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर