तस्बिरमा हेर्नुस् माधव नेपाल समूहको बैठक हलमा छिर्नुअघि एमाले नेताहरूको पोज – Nepal Press

तस्बिरमा हेर्नुस् माधव नेपाल समूहको बैठक हलमा छिर्नुअघि एमाले नेताहरूको पोज

काठमाडौं । माधव नेपालपक्षीय एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार दोस्रो दिन पनि बुद्धनगरस्थित क्वालिटी वैंक्वेटको हलमा जारी छ ।

बिहीबार शुरू भएको बैठकको दोस्रो दिन आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आ-आफ्ना धारणा राख्ने छन् ।

बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको नेता गंगालाल तुलाधरले बताए । बैठक कक्षमा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न दिइएको छैन । हेर्नुस् बैठकहल प्रवेश गर्नुअघि नेताहरूका पोज ।

 
 


 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर