टापनटिपन – Page 2 – Nepal Press
टापनटिपन

५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि युवक बेहोस

काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएसँगै बेहोस् भएका हुन् । मनिष शंकर अल्लाम इकबाल...