नेपाल उद्योग वाणिज्य महासंघ – Nepal Press
नेपाल उद्योग वाणिज्य महासंघ

सेयर बजार घटेकोमा महासंघको चासो, नीतिगत अस्थिरताले उतारचढाव आएको ठहर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सेयर बजार घटेकोप्रति चासो देखाएको छ । नीतिगत अस्थिरताका कारण पुँजीबजारमा उतारचढाव आएको महासंघको ठहर छ । पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवासँग पनि छलफल र विमर्श गर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको छ । बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना...