एमाले महाधिवेशन – Page 3 – Nepal Press
एमाले महाधिवेशन

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै युवा नेताको प्रदर्शन (भिडिओ)

नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एमालेका युवा–विद्यार्थी नेताले सौराहास्थित होटल सेभेनस्टरअघि प्रदर्शन थालेका छन् ।