एमाले महाधिवेशन – Page 2 – Nepal Press
एमाले महाधिवेशन

एमाले केन्द्रीय सदस्यमा यी हुन् ‘बागी उम्मेदवार’(सूचीसहित)

गण्डकी, प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको छ । त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले बागी उम्मेदवारी दिएका छन् ।