सुशासन प्रेस – Page 4 – Nepal Press
सुशासन प्रेस

कार्यपालिका बैठकमै कुटिए प्रमुख प्रशासकीय अधिकृत, टाउकोमा तीन टाँका लगाइयो (भिडिओ)

बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । कार्यपालिका सदस्यले कुटेको प्रहरीको भनाइ छ ।