सुशासन प्रेस – Page 2 – Nepal Press
सुशासन प्रेस

म कर्मचारीको अभिभावक हुँ, आफ्ना समस्या राख्दा बिचौलिया नलाउनु होला : भानुभक्त जोशी

म मन्त्रीमात्रै होइन, समग्र कर्मचारीको अभिभावक पनि हो । सबैजसो कर्मचारीले आफ्ना समस्या आफैंले आएर राख्न सक्नुहुन्छ । हामीले पनि सहजै कर्मचारीका कुरा सुन्ने भएकाले बिचौलिया प्रयोग गरिरहनुपर्दैन ।