सुशासन प्रेस – Page 3 – Nepal Press
सुशासन प्रेस

लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा तत्कालिन गाउँपालिका अध्यक्षसहित ६ जना दोषी ठहर भएका छन्। विशेष अदालतले २६ जना आरोपीमध्ये २० जनालाई भने सफाई दिएको छ। टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई ६ महिना कैद...