नेकपा एमाले – Page 7 – Nepal Press
नेकपा एमाले

मन्त्रीहरूलाई ओलीको निर्देशन- अपारदर्शी र भ्रष्ट क्रियाकलाप स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न निर्देशन दिएको छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देश भ्रष्टाचारमुक्त बनाउनु पर्ने बताए। उनले भने- हाम्रा मन्त्रीहरूले पनि अपारदर्शी र भ्रष्ट क्रियाकलाप कुनै हालतमा गर्न हुँदैन। अरू कसैले गर्छ भने पनि हामी...

1 5 6 7 8 9 120