एमालेका ८ मन्त्री : कसलाई कुन मन्त्रालय ? (सूचीसहित) – Nepal Press

एमालेका ८ मन्त्री : कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेबाट सहभागी हुने मन्त्रीको मन्त्रालय टुंगिएको छ । बालुवाटार स्रोतका अनुसार एमालेका आठै जना मन्त्रीको मन्त्रालय टुंगिएको हो । एमालेबाट सचिव रघुवीर महासेठले नेतृत्व गर्दैछन् । उनलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयमा पठाइएको छ ।

बालुवाटार स्रोतले उपलब्ध गराएको विवरणअनुसार यस्तो छ एमालेका मन्त्री र मन्त्रालयको सूची ?

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

२) पदम गिरी, कानून न्याय तथा संसदीय मामिला

३) हरि उप्रेती, रक्षा

४) भगवती चौधरी, महिला बालबालिका

५) राजेन्द्र राई, खानेपानी

६) दामोदर भण्डारी, उद्योग

७) ज्वालाकुमारी साह, कृषि

८) बलराम अधिकारी, भूमि व्यवस्था


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर