बागलुङ पुगेर ओलीले भने- विष्णुजीले उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा मान्नुभएन – Nepal Press

बागलुङ पुगेर ओलीले भने- विष्णुजीले उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा मान्नुभएन

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री, मन्त्री बन्न खोज्दा नमानेको बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा उपाध्यक्ष पौडेलसँगै पुगेका अध्यक्ष ओलीले उपप्रधान तथा मन्त्री बन्न गरेको प्रस्ताव पौडेलले अस्विकार गरेको बताएका हुन् ।

सम्बोधनकै क्रमका अध्यक्ष ओलीले ‘फेरि मन्त्री बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’ भन्दै सम्बोधन गरेका थिए । ‘उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री । आज फेरि बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर