एमालेले भन्यो- हिँड्दाहिँड्दै काँध गल्यो भनेर फेर्ने छुट सरकारलाई छैन (भिडिओ) – Nepal Press

एमालेले भन्यो- हिँड्दाहिँड्दै काँध गल्यो भनेर फेर्ने छुट सरकारलाई छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असफल हुने छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताए ।

उनले भने, ‘यो सरकारलाई कमजोर र असफल हुने छुट छैन । सरकारले समग्र देशको पक्षका काम गर्ने सामर्थ राख्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट पनि छैन । हिँड्दा आफ्नै भारीले थिचिने अवस्थाको बनाउने छुट पनि छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर