एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक – Nepal Press

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक

काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ । आज बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते बस्ने परिषद्को बैठक बोलाएको एमालेृका महासचिव शंकर पोखरेलले बताए ।

उनले भने, ‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ अवसरमा विशेष कार्यक्रम गर्ने योजना बनाएका थियौं । वैशाख १० गते बिशेष कार्यक्रम गर्ने निर्णय गरिसकेका छौं । त्यो कार्यक्रममा देशभरका अगुवा कार्यकर्ता सहभागी गराउँछौं ।

आजको बैठकमा पार्टी स्थापना दिवस मनाउनेबारे छलफल गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर