राजनीति – Page 239 – Nepal Press
राजनीति

बजेट किताबमा प्रदेशको नाम सच्याउन दुई मन्त्रालयलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले बजेट किताबमा भएको त्रृटि सच्याउन निर्देशन दिएका छन् । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् । बजेट किताबमा पर्यटन मन्त्रालयले प्रदेशको नाम यसअघि नै सच्याउने भनेपनि अहिले पनि नसच्याएको र सहरी...