राजनीति – Page 238 – Nepal Press
राजनीति

पालिका अध्यक्षका छोराले कार्यालयमै कर्मचारी कुटेपछि कर्मचारी काम छाडेर आन्दोलनमा

रुपन्देही । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कार्यालयमै कर्मचारीलाई हातपात गरेपछि यहाँका सबै कर्मचारीले काम छाडेर आन्दोलित भएका छन् । उनीहरूले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात भएको अवस्थामा पीडकलाई कारबाही नहुँदासम्म काममा नफर्कने जनाएका छन् । अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको...