प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्न-उत्तर कार्यक्रम शुक्रवार, १७ समूह बनाइयो – Nepal Press

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगका प्रश्न-उत्तर कार्यक्रम शुक्रवार, १७ समूह बनाइयो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम शुक्रवार हुने भएको छ।

असार ८ गतेको बैठकमा प्रधानमन्त्रीको प्रश्नउत्तर कार्यक्रम तय भएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए।

प्रधानमन्त्रीको प्रश्न उत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरेको बताए।

प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *