कांग्रेस संसदीय दलको बैठक बस्दै – Nepal Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।

संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे  बस्न लागेकाे हाे ।

संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।

सदनमा हिजो सांसदहरूबीच धकेलाधकेलको अवस्थाले सहमतिको सम्भावना क्षीण बनेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेस संसदीय दलको बैठक बस्दै

  1. ४७ सालदेखि देश लुटेर खोक्रो बनाउने, देश बेच्ने काँग्रेसलाई संसदमा नाङ्गेझार पार । अरूलाई बोल्नै नदिने काँग्रेसले लोकतन्त्र त खोल ओढनमात्र भनेको हो भनेर पटक पटक प्रमाणित भएको छ । बजेट तयार गर र अध्यादेशबाट ल्याउ । ऐनहरू पनि अध्यादेशबाट ल्याउ र लुटेरा काँग्रेसलाई बोल्ने ठाउँ नै बन्द गरिदेउ । यिनले ४७ सालदेखि लुटेको धन जनताले यिनका घर घरमा गएर खोसेर राज्यलाई बुझाईदिनुपर्छ । सहकारी लुटने सबैभन्दा बढी काँग्रेस छन् । छानबिन गरेमा काँग्रेसका कोहि नेता बच्दैन । त्यहि भएर रविलाई देखाएर छानबिन समिति नै बनाउन नदिने योजना हो काँग्रेसको । उपचुनावपछि एमालेले अब देश कब्जा गर्ने भयो र आफू सकिने भईयो भनेर काँग्रेस अत्तालिएको छ । अनि रविले भोट बढाउँदा काँग्रेस सकिदै जान्छ । त्यहि भएर काँग्रसका नेता बहुलाजस्तो भएर संसदमा ताण्डव मच्चाईरहेका छन् । अझ जेल परेका गुण्डा, बलत्कारी, हत्यारालाई पैसा खाँदै माफी दिलाएर कमाउन पल्केको एउटा भ्रष्टाचारी त संसदमा बढी उफ्रिएको वेखियो । लुटने धन्दा बन्द भएकाले तिलमिलाएछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर