राजनीति – Page 240 – Nepal Press
राजनीति

समाजवादी मोर्चाको सहमतिपत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता जनाएको छ । संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य भएको उल्लेख गरिएको छ । मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा...