कोशी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता शुरु – Nepal Press

कोशी प्रदेश सरकार र पहिचानवादीबीच वार्ता शुरु

विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी बिच वार्ता शुरु भएको छ ।

विराटनगरमा संघर्ष समितिबीचको वार्ता डेढ घण्टा ढिलो गरी सुरु भएको छ ।

आन्दोलनरत पक्षको समिति ढिला आएपछि ८ बजे हुने भनिएको वार्ता डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।

संयुक्त वार्ताअगाडि दुवै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेन्डा तयार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर