७१ रन जोड्दा नेपालको चार विकेट, कप्तान रोहित एक्लै संघर्ष गर्दै – Nepal Press

७१ रन जोड्दा नेपालको चार विकेट, कप्तान रोहित एक्लै संघर्ष गर्दै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्ध २१० रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ । पछिल्लो विकेटका रुपमा सन्दीप जोरा १९ रनमा आउट भए ।

नेपालले ९.२ ओभरमा ४ विकेट गुमाएर ७१ रन जोडेको छ । कप्तान रोहित पौडेल ४५ रनमा खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर